+977-1-4221512 / 4250794

वाढी पिडित जिल्लालाई २१ हजार प्याकेट जीवन जल

बाढी तराईका मोरंग ,सप्तरी, महोत्तरी, धनुषा, रौतहट, मकवानपुरका साथै बाँके र वर्दियामा नेपाल औषधि लिमिटेडले २१ हजार प्याकेट झाडापखालाको पुर्नजलीय औषधि ‘जीवन जल’ हस्तान्तरण गरेको छ ।

Details: http://www.hamroyatra.com/2017/08/rahat_27.html