-
प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सदस्यहरूले आज नेपाल औषधि लिमिटेडको स्थलगत अनुगमन

नेपाल औषधि लिमिटेडको ५१औं वार्षिक साधारण सभा
-
नेपाल औषधि लिमिटेडको ५१औं वार्षिक साधारण सभा
-
लिमिटेडको तर्फवाट समेत सहभागिता जनाइएको USAID – PQM+ को सहयोगमा Department of Health Services (Management Division) द्वारा आयोजित Dissemination on Leadership, Management and Governance Approach on Quality Assurance of Medical Products in Local Governments कार्यक्रम समापन पछि सामूहिक तस्विरमा सहभागिहरु ।
-
-
-
-
मिति २०८१।०४।२९ मा लिमिटेड भ्रमणका क्रममा माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री श्री प्रदीप पौडेल ज्यू समक्ष लिमिटेडका विविध पक्षवारे अवगत गराउनुहुँदै लिमिटेडका महाप्रवन्धक तथा अन्य पदाधिकारीहरु ज्यूहरु ।
-
मिति २०८१।०४।२५ मा नेपाल औषधि लिमिटेड र टर्किश दातृ संस्था; Turkish Cooperation and Coordination Agency (TiKA) बिच सहकार्यका विषयमा छलफल पश्चात सामूहिक फोटोमा लिमिटेडका पदाधिकारी तथा TiKA का प्रतिनिधिहरु ।
-
लिमिटेडको ५०औं वार्षिक साधारण सभा सम्पन्न भए पश्चात सामूहिक तस्विर खिचाउँदै लिमिटेडका शेयरधनी प्रतिनिधिज्यूहरु, संचालक समिति सदस्यज्यूहरु र साथमा लिमिटेडका कर्मचारीहरु ।
-
लिमिटेडको ५०औं वार्षिक साधारण सभाको छलफल सत्रमा सहभागी लिमिटेडका शेयरधनी प्रतिनिधि तथा लिमिटेडका पदाधिकारीज्यूहरु ।
-
मिति २०८१ जेठ ३० गते उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सभाहल, सिंहदरवार, काठमाण्डौंमा लिमिटेडको ५०औं वार्षिक साधारण सभाको उद्घाटन गर्नुहुँदै संचालक समितिका अध्यक्ष श्री यज्ञ प्रसाद न्यौपाने ज्यू ।
-
अन्तर्गतको USP-PQM+ कार्यक्रम द्वारा २०८१ बैशाख १२ र १३ (April 24-25, 2024) मा संचालित Training on Good Manufacturing Practices (GMP) सम्पन्न भए पश्चात सहभागिहरुसँग सामूहिक तस्विर खिचाउँदै लिमिटेडका पदाधिकारी तथा कर्मचारीहरु ।
-
USAID अन्तर्गतको USP-PQM+ कार्यक्रम द्वारा २०८१ बैशाख १२ र १३ (April 24-25, 2024) मा संचालित Training on Good Manufacturing Practices (GMP) सम्पन्न भए पश्चात समापन मन्तव्य दिनु हुँदै लिमिटेडका महाप्रवन्धक कैलाश कुमार पनेरु ज्यू ।
-
USAID अन्तर्गतको USP-PQM+ कार्यक्रम द्वारा २०८१ बैशाख १२ र १३ (April 24-25, 2024) मा संचालित Training on Good Manufacturing Practices (GMP) सहभागी लिमिटेडका कर्मचारीहरु ।
-
ARDIFOLIC
-
Tablets
-
Distilled Water
-
Jeevan Jal
-
Sanitiz
-
Cetamol Tablets