#CSR Initiative of NAL
यही २०८१ कार्तिक २१ र २२ गते यस नेपाल औषधि लिमिटेडको आयोजनामा डडेल्धुराको गन्यापधुरास्थित जैसरा स्वास्थ्य चौकीमा सञ्चालित स्वास्थ्य शिविरको उद्घाटन कार्यक्रम पश्चात सामूहिक तस्विर खिचाउँदै लिमिटेडका पदाधिकारीहरु र साथमा आमन्त्रित विभिन्न व्यक्तित्वहरु ।