+977-01-5321512 / 5350794

अर्थ मन्त्रालयबाट तोकिनु भएका प्रतिनिधि संचालक श्री सुनिल कुमार यादवको स्वागत

यस लिमिटेड संचालक समितिको ६६९ औं वैठकमा समितिका तर्फबाट अध्यक्ष श्री यज्ञ प्रसाद न्यौेपाने ज्यूले अर्थ मन्त्रालयबाट तोकिनु भएका प्रतिनिधि संचालक श्री सुनिल कुमार यादव ज्यूको स्वागत गर्दै ।