+977-01-5321512 / 5350794

लिमिटेडका कर्मचारी श्री कृष्ण सुन्दर गसी श्रेष्ठ र शर्मिला श्रेष्ठज्यूको विदाई कार्यक्रम

आज मिति २०८०-०६-३० गते का दिन नेपाल औषधी लिमिटेडका कर्मचारी श्री कृष्ण सुन्दर गसी श्रेष्ठ र शर्मिला श्रेष्ठ लिमिटेडको सेवा बाट अनिवार्य अवकास हुनुभएकोले उहाँहरुलाई लिमिटेड परिवारको तर्फबाट बिदाई कार्यक्रमको आयोजना गरी बिदाई कार्यक्रम सम्पन्न गरीयो । अवकास पछीको उहाँहरुको जिवन सदा सुस्वास्थ, दीर्घायू तथा सफल रहोस भन्ने सुवेक्षाका साथ उतरोतर प्रगतीको कामना गर्दछौ ।
नेपाल औषधी लिमिटेड परिवार.