+977-01-5321512 / 5350794

लिमिटेड भ्रमणका क्रममा माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ज्यू

मिति २०८१।०५।०९ मा नेपाल औषधि लिमिटेड भ्रमणका क्रममा लिमिटेडका बिबिध पक्ष वारे माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री श्री दामोदर भण्डारी ज्यू समक्ष जानकारी गराउनु हुँदै लिमिटेडका अध्यक्ष श्री यज्ञप्रसाद न्यौपाने ज्यू साथमा उद्योग सचिव श्री कृष्ण  बहादुर राउत तथा लिमिटेडका महाप्रवन्धक श्री कैलाश कुमार पनेरु ज्यू ।