Chemical Lab को निरिक्षण गर्नुहुँदै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री श्री दामोदर भण्डारी ज्यू

मिति २०८१।०५।०९ मा नेपाल औषधि लिमिटेड भ्रमणका क्रममा लिमिटेडको Chemical Lab को निरिक्षण गर्नुहुँदै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री श्री दामोदर भण्डारी ज्यू साथमा उद्योग सचिव श्री कृष्ण बहादुर राउत तथा लिमिटेडका महाप्रवन्धक श्री कैलाश कुमार पनेरु ज्यू ।